Tag: #rain #weatherforcast
यस्तो रहनेछ आजको मौसम, कहाँ कहाँ पर्छ पानी !
हाल देभभर स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव छ।
भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि रहेकोले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागहरूमा वर्षा भइरहेको छ।
तराईका धेरै स्थानमा हुस्सु,सतर्कता अपनाउन मौसमविदकाे अनुरोध
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्ताे छ आजको मौसम, चार प्रदेशमा वर्षाको सम्भावना
बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ।
आज र भोलि बर्षा, हिमालि भेगमा हिमपातकाे सम्भावना
यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाकाे सम्भावना, हिमाली भेगमा हिमपात
बुधबार बिहानसम्म देशभर नै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे विभागले जानकारी दिएको छ ।
गण्डकी, बागमती तथा कोशीलगायत केही पहाडी भेगमा बर्षाको सम्भावना
विभागका अनुसार मधेश तथा लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
९ जिल्लामा बाढीको जोखिम, नदी किनार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
महाशाखाले दिएको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ ।
सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन, यात्रा गर्दा सावधानि अपनाउन आग्रह
गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको भन्दै सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरे ।