Tag: Sebon

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’मा

धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्ट परेको छ । छनोट समितिले चिरन्जीवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी र कृष्ण कार्कीलाई छनोट गरेको हो ।

पुसदेखि नेतृत्व विहीन धितोपत्र बोर्डमा आवेदन माग्ने बाटो खुल्यो, छनौट कार्यविधि...

नेपाल धितोपत्र बोर्डको अध्यक्षको सिफारिसको लागि बनाइएको सिफारिस समितिले कार्यविधि निर्माण गर्ने काम सम्पन्न गरेको छ । अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै बोर्डले नयाँ अध्यक्ष पाउनेछ ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्।

भीष्मराज ढुंगाना बने धितोपत्र बोर्डको अध्यक्ष

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना छानिएका छन् । अन्तिम पाँच उम्मेदवारमध्ये राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढुंगानाले बाजी मारेका हुन् ।

धितोपत्र बजारलाई आत्मग्लानीबाट गर्वको अवस्थामा ल्याएँ (सेबोन अध्यक्ष डा. रेवतबहादुर कार्कीको...

म आउन पूर्व धितोपत्र बजारमा लानीकर्ताहरुले कस्ता समस्या व्यहोरिरहेका थिए भन्ने कुरा सबैलाई थाहा छ । प्राथमिक बजारमा शेयर आवेदन दिन लाइन लाग्नु पर्ने,...

धितोपत्र सूचना जोगाउन डिजास्टर रिकभरी संयन्त्र स्थापना गर्दै सेबोन

काठमाडौं, १५ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले महत्वपूर्ण तथ्यांक तथा सूचनाको सुरक्षाका लागि डिजास्टर रिकभरी संयन्त्र स्थापना गर्ने भएको छ । बजार कारोबार,...

धितोपत्र बोर्डले पायो ओईसीडी–वित्तीय शिक्षा सञ्जालको सदस्यता

काठमाडौं, २१ चैत । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक विकास तथा सहायता संगठन (ओईसीडी) को अन्तरराष्ट्रिय वित्तीय शिक्षा सञ्जालको (आईएनएफई) को पूर्ण सदस्यता प्राप्त...