उद्योग वाणिज्य महासंघ र लगानी वोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्याङजाको सुन्तला र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने महासंघ अध्यक्षको प्रतिवद्धता, लगानी...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवद्र्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता गर्ने बताएका छन् ।
भारतीय लगानीकर्तालाई नेपालको आह्वान : नेपालमा लगानी गर्नुहोस
सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।
चेम्बर अफ कमर्सले हिरक जयन्ती मनाउने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हिरक जयन्ती मनाउने भएको छ । चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रुपमा विभिन्न...
भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध, कस्तो देखिएला नेपालमा...
विश्वमै बढीरहेको महंगीबाट भारतलाई जोगाउन भारत सरकारले अर्को ठूलो कदम चालेको छ। महंगीबाट जोगाउन भारतले चिनीको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ।
नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गरिने
नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको जनाएको छ । पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समिति र उक्त कम्पनीबीच २२ मंसिरमा सम्झौता भएको थियो ।
एफएनसीसीआइले सोमवार काठमाडौंमा एसएमईज सम्मेलन गर्ने
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनलाई अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संवोधन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
‘बजेटले तत्काल आर्थिक मन्दी हटाउने उपाय अबलम्बन गरेन’- महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले दीर्घकालीन लगानीको सम्भावना बढाए पनि आर्थिक मन्दीको असर कम गर्ने उपाय अवलम्बन नगरेको बताएको छ ।
तयारी र कच्चा वस्तुमा भन्सार दर फरक पार्न व्यवसायीको माग
व्यवसायीले तयारी वस्तु र कच्चा पदार्थका रुपमा आउने वस्तुमा भन्सार दर फरक पार्न माग गरेका छन् । नेपाल उद्योग परिसङ्घले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक गर्न आग्रह गरेको हो ।
१५ अर्बको सिमेन्ट परियोजना कार्यान्वयन हुने, बोर्ड र कम्पनीबीच सम्झौता
लगानी बोर्ड र सम्राट सिमेन्टबीच १५ अर्ब रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।































