चेम्बर र उद्योग वाणिज्य महासंघले आर्थिक मुद्दामा सहकार्य गर्ने, अख्तियार ऐन...
महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितको कार्यसमितिलाई चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियार सम्वन्धी विधेयक लगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी बनेको चेम्बरले एक विज्ञप्तिमार्फत बताएको छ ।
चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, शुक्रबारबाट शुरु हुँदै
सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० को तयारी पूरा भएको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले औद्योगिक प्रदर्शनी हुन लागेको आयोजक चितवन उद्योग संघले मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
बुधवार काठमाडौंमा नव उत्थान सम्मेलन हुने
नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधबार (मंसिर २९ गते) काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको आयोजना गर्ने भएको छ ।
हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति
नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो ।
श्रीराम सुगर मिल्स सधैंका लागि बन्द, २ अर्ब १७ करोड घाटामा
गोल्छा र विशाल समूहको लगानी रहेको यस चिनी मिलको गत आर्थिक वर्षसम्मको उद्योगको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५५ हजार ३७६ रुपैयाँ पुगेको छ ।
‘औद्योगिक हब’ बन्दै बाँके
– काशीराम शर्मा । काठमाडौं, २ साउन । वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट...
उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, कुन पदको मनोनयन शुल्क कति ?
आगामी साउन २६ र २७ गते उपत्यकामा हुने ५४ औं वार्षिक साधारणसभाको लागि महासंघल ललितपुरस्थिति हेरिटेज गार्डेन बुकिङ गरिसकेको छ । साधारण सभाको एजेन्डा पनि सार्वजनिक गरेको छ ।
नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल
काठमाडौं, १८ असार । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा बुधवार सम्पन्न ५ औं वार्षिक साधारण सभामा नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्...
फर्निचर व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत
महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।
होटल तथा रेष्टुरेन्टले टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिन पाउने
स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरेर नयाँ मापदण्डअनुसार होटल तथा रेष्टुरेन्टले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाउने भएका हुन्।