गोरखा । इटालियन ब्राण्ड भेस्पा र अप्रिलियाको नयाँ शोरुम गोरखाको हरमटारीमा खुलेको छ । उपत्यका बाहिर कम्पनीले पहिलो पटक नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । बिहिबार एक कार्यक्रमकाबीच कम्पनीले औपचारिक रुपमा शोरुम उद्घाटन गरेको छ । नयाँ शोरुमकको उद्घाटन गोरखा...
काठमाडौं, १६ वैशाख । जापानी अटोनिर्माता मित्सुबिसीले आफ्नो चर्चित अफरोड गाडी पजेरोको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार आगामी अगस्ट देखि पजेरोको व्यावसायीक उत्पादन बन्द गरिनेछ । यो सँगै कम्पनीले पजेरोको अन्तिम भर्सनको रुपमा फाइनल...
काठमाडाैं, २७ साउन । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५/०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो...
विंगर एम्बुलेन्स बिरामीको सुरक्षा र देखभालका लागि उत्तम सहयोगीको रूपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ। तीन भिन्न वर्गहरूमा उपलब्ध एम्बुलेन्स क्याटगोरी ‘सी’ कमन लाइफ सपोर्ट, क्याटगोरी ‘बि’ बेसिक लाइफ सपोर्ट र क्याटगोरी ‘ए’ एड्भान्स लाइफ सपोर्ट रहेका छन्।
काठमाडौं । पछिल्लो समय इलेक्ट्रिक कारको माग बढ्न थालेको छ । वातावरण प्रदुषण सम्बन्धी चेतना र डिजलको मूल्य वृद्धि भएको कारण पनि मानिसहरु इलेक्ट्रिक मोटरसाइकल तथा कारप्रति आकर्षित भएका छन् । यस्तोमा कार निर्माता कम्पनीहरुले पनि नयाँ नयाँ इलेक्ट्रिक...
काठमाडौं, २३ बैशाख । सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन सञ्चालन गर्न तयार सुन्दर यातायातले विद्युतीय सवारी प्रवद्र्धन गर्ने सरकारको योजना भएपनि आफूले आवश्यक सहयोग नपाएको बताएको छ । यातायातले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७६/७७...
कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सवारी चलाउन नपाएको भन्दै यातायात व्यवसायीले बैंकको सावा ब्याज भुक्तानीको म्याद स्थगन गर्न माग गरेका छन् ।
नयाँ र्‍यापिडमा पनि ‘पार्कट्रोनिक रियर पार्किङ सेन्सर’, ‘एन्टी–ग्लेर इन्टेरियर रियर भ्यु मिरर’, ‘रफ रोड प्याकेज’, ‘फ्युल सप्लाई कट–अफ’ र ‘फ्लाटिङ कोड सिस्टम’सहितको ‘इन्जिन इमोबिलाइजर’ जस्ता सुरक्षा फिचर राखिएका छन्।
टीभीएसले महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम संचालनममा ल्याएको हो ।
काठमाडौं २९ चैत । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले कम्पनीका मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ । कम्पनीले केहि दिनअघिबाट नयाँ मूल्य आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेर बढाएको हो । कम्पनीले आफ्नो धेरै मोडलमा ३ हजार रुपैयाँले मूल्य वृद्धि...