सुनको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो ।
रुस-युक्रेन द्वन्द्वको असर: सुनको भाउ प्रतितोला १ लाख नाघ्यो, चाँदीमा नयाँ...
विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।
सुनको मूल्य यो वर्षकै उच्च , चाँदी घट्यो
छापावाला सुन प्रति तोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसले पाए ?
यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।
सुनको मूल्य घट्यो, चाँदीको स्थीर
नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तोलामा ९ सयले घटेको हो । सोमवार पनि सुनको मूल्य तोलामा ३ सयले घटेको थियो ।
प्रतितोला दुई हजार घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य गत शुक्रवारको भन्दा प्रतितोला २ हजारले घट्दै आज १ लाख ४ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ...
अमेरिकाले किन लगायो कैयौं भारतीय कम्पनीमाथि प्रतिवन्ध ?
काठमाडौं । एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ।
अमेरिकाका अनुसार...
एकैदिन प्रतितोला १२ सय घट्यो सुनको भाउ
नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ हजार २०० रुपैयाँ घटेर एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।





























