फेरि उकालो लाग्यो सुनको मूल्य, प्रतितोला १ लाख ६ हजार रुपैयाँ
साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ ।
तोलाको ४ सय रुपैयाँले बढयो सुनको भाउ, चाँदी स्थीर
बुधबार सुनको भाउ तोलाको ४ सय रुपैयाँ बढेको छ। आज सुनको कारोबार मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ तोकिएको छ।
महंगियो सुन-चाँदीको भाउ
नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ ।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको भाउ
चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २३ हजार नाघ्यो
तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य हिजो ९मंगलबार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।
तोलाको ५ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि
बुधबार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सुनको भाउ घट्यो, चाँदी स्थीर
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । चाँदीको भाउ स्थीर रहेको छ ।
एकैदिन प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।
सुनचाँदीको भाउ बढ्यो, सुनको कारोबार प्रतितोला १ लाखभन्दा माथि
सोमबार सुनचाँदीको मुल्य बढेको छ । सोमवार छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




























