सुनचाँदीको भाउ बढ्यो, सुनको कारोबार प्रतितोला १ लाखभन्दा माथि
सोमबार सुनचाँदीको मुल्य बढेको छ । सोमवार छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ओरालो लाग्दै सुनचाँदीको भाउ
तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य घट्यो
सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।
सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी भने घट्यो
सुनको मूल्य तीन दिनदेखि स्थिर छ । गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ करोबार ?
नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।
एकैदिन प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।
सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, चाँदी पनि ओरालो
सुनको मूल्य बुधबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।