सेनाले थाल्यो चक्रवात पीडितको घर निर्माण, तीन महिनामा बनाइसक्ने योजना
काठमाडौं, २१ बैशाख । नेपाली सेनाले बारा र पर्साका चक्रवात पीडिका लागि आवास निर्माण शुरु गरेको छ ।
घर निर्माणको शुभारम्भ गर्ने कार्यक्रममा मन्त्रीहरुको लर्को...
सुनको मूल्य एकैदिन २३ सय बढ्यो
गत सोमबार मात्रै प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा दुइ हजार तीन सय रुपैयाँले बढेर एक लाख १५ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
फेरी बढ्यो सुनको मूल्य, कति छ तोलाको ?
काठमाडौं, १५ फागुन । लगातार दुईदिन घटेको सुनको मूल्य विहिवार फेरी बढेको छ । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।...
बढ्यो सुन–चाँदीको भाउ
नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।
रेकर्ड राखेको सुनको मूल्य घट्यो, प्रतितोला १ लाख ३८ हजार ६००
चाँदीको मूल्य भने प्रतितोला एक हजार ७२५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य हालसम्मकै उच्च
चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४० रुपैयाँ पुगेको हो।
सुनको मूल्य घट्ने क्रम जारी, कति छ कारोबार मूल्य ?
काठमाडौं । सुनको मूल्य घट्ने क्रम आइतवार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घट्यो ।
शुक्रवार प्रतितोला ९२ हजार...
सुनको मूल्य सस्तिने क्रम जारी, तोलाको ९० हजारमा झर्यो
महासंघको अनुसार सोमबार छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ ।
ओरालो लाग्यो सुनचाँदीको भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।




























