नेपाल टेलिकमले माग्यो कर्मचारी, एसईई पास गरेकालाई अवसर

टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।

मर्ज हुन चाहने क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान

त्रिविले सूचना मार्फत सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने बताएको हो ।

शहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने सरकारको निर्णय

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।

यस्ता छन् भन्सार सुधार तथा आधुनिकीकरण योजना

व्यापार सहजीकरण, यथार्थपरक राजश्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिका रुपमा राखिएको छ।

लक्ष्मी पूजाको साँझ विद्युतको उच्च माग १६५० मेगावाट मात्र

लक्ष्मी पूजाको साँझ विद्युतको अधिकतम माग १६५० मेगावाट मात्र रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज ६ः५० बजे सबैभन्दा उच्च माग मापन गरिएको छ ।

आर्थिक गतिविधि कोरोना अघिकै अवस्थामा, ८७ प्रतिशत व्यवसाय पूर्ण सञ्चालन

कोरोनापूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन र कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२ प्रतिशत पुगेको छ ।

बल्ल अनलाइनमार्फत सेवा दिन थाल्याे त्रिवि परीक्षा नियन्त्रण कार्यालयले

काठमाडाैं, १० असार । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ । पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी...

‘अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्छौं’ – अर्थमन्त्री

सरकारको सामर्थयका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उनको भनाइ थियो। उनले भने, 'समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो।'

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६३ पैसा निर्धारण गरेको छ ।

अझै अँध्यारोमा चितवनको बाँदरझुला, छिट्टै विद्युत् पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता

चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो ।