चीनलाई अमेरिकाको जवाफ-‘एमसीसी अनुमोदन गर्ने नगर्ने नेपालको सार्वभौम अधिकार’

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एमसीसी नेपाल कम्प्याक्टबारे सोधेको प्रश्नमा प्रवक्ता वाङ वेन बिनले घुमाउरो भाषामा एमसीसी सम्झौता अनुमोदनका लागि जबरजस्ती नगर्न अमेरिकालाई सुझाएका थिए।

बजेट ल्याएको दुई दिनमै अर्थ मन्त्रीले थाले बजेट कार्यान्वयनका लागि गृहकार्य

आगामी आर्थिक वर्ष २०७८।७९ का लागि बजेट घोषणा गरेको दुई दिनमै अर्थ मन्त्रालयले बजेटको कार्यान्वयनका लागि गृहकार्य थालेको छ ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।

प्रचण्ड र मोदीले उद्घाटन गरे कुर्था बथना-बिजलपुरा रेल्वे लाइन

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन गरेका छन् ।

पुष्पलाल राजमार्ग विस्तारका लागी ८ अर्व १३ करोड

सरकारले पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गर्ने भएको छ । सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड...

जारको पानीको पुरानै मूल्य कायम

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ ।

८० हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ७३ अर्ब ८५...

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ८० हजार नाघेको छ ।

चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विद्युत निर्यात र पर्यटन पुनरुत्थानले अर्थतन्त्रमा सुधार ल्याउने छ ।

पातलो प्लाष्टिक झोला उत्पादन तथा बिक्री वितरण रोक्न मन्त्रालयको अपिल

वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोगमा पूर्णप्रतिबन्ध लगाउने जनाएको छ ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।