‘विदुतीय गाडीले खपत गरेर बिजुली सदुपयोग हुँदैन्, उद्योग बढाउनु पर्छ’

‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव मात्र त्यसलाई प्रोत्साहन गरिन्छ, उनले भने ।

विश्वका लगानीकर्तालाई अध्यक्ष ढकालले भने-‘’नेपालमा लगानीको अनुकूल वातावरण बन्दैछ्’

दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटलाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको बताएका हुन् ।

इजरायलमा एक हजार नेपाली श्रमिक माग, क-कसले पाउँछन् जान ? (विज्ञापनसहित)

इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।

६ महिनामै व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो, आयात-निर्यात दुवै...

आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने मन्त्रालय र निकायसँग अन्तर्क्रिया गरेका हुन् ।

नगर गौरवका परियोजनाकै बजेट शतप्रतिशत फ्रिज

काठमाडौं, असार १८ । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका...

विद्युतीय शव दाहगृह निर्माण गर्न काठमाडौं महानगरपालिका र पशुपति विकास कोषबीच...

पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

भारतीय मिलेनियल चेम्बर र उद्योग वाणिज्य महासंघवीच सहकार्यका लागि सम्झौता

काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले भारतको मिलेनियल इण्डिया अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स, इण्टष्ट्री एण्ड एग्रिकल्चर (एमआईआईसीसीआईए)सँग सहकार्यका लागि सहमति गरेको छ...

‘नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन हुनुपर्छ, अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास...

महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा प्रतिद्वन्द्वीप्रति लक्षित गर्दै उनले भने, 'कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसँग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थाको गरिमालाई उँचो बनाउने र त्यसमा आबद्ध सरोकारवालाको भविष्यलाई सुनिश्चित गर्ने भिजन र एजेण्डा हुनुपर्छ ।'

पोलिमर नोट प्रकरण: पूर्व गभर्नर रावलसहित तीनै जनालाई सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ पुस २०७५ मा नोट छपाइमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।