बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नबढ्ने

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

चिलिमे जलविद्युतले लाभांश १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई दिने घोषणा गरेको छ।

कहिलेबाट खुल्छ चाडबाड लक्षित सहुलीयत बजार ?

चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको छ ।

नेपालको ऊर्जा र पर्यटन पूर्वाधारमा लगानी गर्न बेलायतीलाई अध्यक्ष ढकालको आग्रह

बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पूँजी खोजिरहेकोले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानी अवसर रहेको बताएका हुन् ।

थकित आर्थिक सूचक, हिसाबमा व्यस्त अर्थमन्त्री

गम्भीर प्रकृतिका विषयलाई सम्बोधन गर्नका लागि सरकारले कुनै प्रयास गरेको देखिंदैन । अर्थमन्त्री शर्माले आर्थिक वर्षको पहिलो छ महिना कुनै उल्लेख्य कार्य गरेनन् । बरु उनी आफ्नो दल नेकपा (माओबादी केन्द्र)का वडा अधिवेशनमा भाषण गरेर समय कटाए ।

‘रेम्डिसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई ‘रेम्डेसिभिर’ आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

नागरिक लगानी कोषको स्टक डिलरको सीइओको लागि दरखास्त आह्वान

आवेदन दिनेले ब्यबस्थापन वा अर्थशाश्त्र वा वाणिज्यशास्त्र वा बित्तशास्त्रमा स्नातकोत्तर गरेको वा स्नातक तह उतिर्ण सहित सिए उपाधि हासिल गरेको हुनु पर्न छ ।

नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचना सहित)

प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।

चन्द्रागिरि हिल्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी ७.०३ रुपैयाँ

चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३८.८१ प्रतिशतले बढेको छ ।