ज्याला मजदूरीमा गर्दै आएका बोटे समुदाय तरकारी खेतीतर्फ आकर्षित

काठमाडौं, २२ असार । तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती...

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।

अमेरिकी डलर सस्तियो, एक डलरबराबर १२१ रुपैयाँ २४ पैसा

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार डलरको बिक्री मूल्य अघिल्लो दिनभन्दा १० पैसाले घटेको हो । राष्ट्र बैंकले सर्वसाधारणबाट भने एक डलर १२० रुपैयाँ ६४ पैसामा किन्नेछ ।

विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

कोरोनाका कारण अध्ययनमा विदेश जान पाउनु भएको थिएन ? शुक्रबारसम्म पाइने...

कोरोनाका कारण अध्ययन गर्न विदेश जानबाट वञ्चित भएका विद्यार्थीले पुनः एक पटक अवसर पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्ता विद्यार्थीले आगामी शुक्रबारसम्म पुनः निवेदन दिन सक्ने गरि सूचना जारी गरेको छ ।

श्रममा गोकर्णको सुधार, अब श्रम स्वीकृति अनलाइनबाटै

युवा लाइनमा त बस्नु पर्ने छैन नै, विचौचिया र दलालहरुको हालिमुहालीसमेत अन्त्य हुने भएको छ । युवाले इ-टोकनका माध्यमबाट आफ्नो पालो पर्ने दिन श्रम कार्यालय पुगी सहजै श्रम स्वीकृति लिन सक्नेछन्

२० औं हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि, १५० स्टल रहने

एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ । यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदाको उजागर गर्ने मेलाको लक्ष्य रहेको छ ।

आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् । आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् ।

अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर बराबर १२४ रुपैयाँ ७४ पैसा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

चाडपर्व लक्षित सहुलियत पसल असोज १५ गतेदेखि, अनलाइनबाट समेत सेवा

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।