बैंकमा जागिर खानको लागि कस्तो तयारी चाहिन्छ ? यी कुरामा...
निश्चित तहको अध्ययन पुरा गरेपछि जागिर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।
कति छ आजको विनिमय दर ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
नेपाल अन्तराष्ट्रिय मञ्चमा उदीयमान राष्ट्र बन्ने, आर्थिक कुटनीतिमा जाेड
काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उच्च आर्थिक वृद्धिदर हासिल गरी केही वर्ष भित्रै नेपाल अन्तराष्ट्रिय...
डेढ मिटर जग्गा विवादले हुलाकी राजमार्ग निर्माण प्रभावित
जग्गासम्बन्धी अदालतमा मुद्दा चलेकाले अदालतले दिने फैसलाअनुसार कार्य अगाडि बढ्ने उनको कथन छ । रौता श्रेष्ठ डिवा जेभी रातोपुलले २०७७ असार २९ गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७४ पुस १४ गते सम्झौता गरेको थियो ।
आगलागीले दोधारा चाँदनीका एक किसानको उखुखेती नष्ट
दोधारा, २६ फागुन । माहाकालीमा एक किसानको ७ कट्टा जग्गामा रहेको उखुखेतीमा आगलागी हुँदा उखु जलेर नष्ट भएको छ ।
माहाकालीमा एक किसानको...
एसईई र कक्षा १२ को परीक्षा स्थगित
बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
निर्जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब ६९ करोड बीमा शुल्क,...
बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा(असोज मसान्त ) २० निर्जीवन बीमा कम्पनीले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्
मूल्यवृद्धि नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले बढेको छ ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।
भिजाले सुरु गर्यो भुक्तानी सुरक्षा रोडम्याप
नेपालको लागि पनि भिजाको भविष्यको सुरक्षा रोडम्यापले स्थानीय सम्बन्धित संस्थाकालाई विश्वव्यापी मापदण्डहरू र उत्तम अभ्यासहरू पूरा गर्न मद्दत गर्ने कम्पनीले विश्वास लिएको छ।