आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त हुँदै छ, निजी क्षेत्र...

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताएका...

काठमाडौं महानगरले ल्यायो १८ अर्ब ९५ करोडको बजेट, प्राथमिकतामा के-के ?

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

‘पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको निर्माण आवश्यक’ : अध्यक्ष ढकाल

पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लवले निर्वाह गरेको भूमिकाको सर्हना गरे ।

सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

नेपाली सेनाले आर्थिक वर्ष २०८१\८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ ।

एसईई परीक्षा आजदेखि शुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी

यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसरी हुँदैछ जीर्ण रहेको नेपाल–भारत सीमा स्तम्भ मर्मत (फोटो फिचर)

सीमा स्तम्भ जीर्ण हुँदै गएपछि दोधारा चाँदनी नगरपालिकाको वडा नं.८ सुन्दरनगर नजिक रहेको नेपाल–भारत सीमा स्तम्भ ७९६/१ मर्मत सम्भार गरिएको छ ।

एसइईको पूरक परीक्षा आजदेखि शुरु

काठमाडाैं, १ भदाै । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय...

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित (सूचनासहित)

काठमाडौं, ६ माघ । त्रिभुवन विश्‍वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ । बिहीवार त्रिविले सूचना जारी गर्दै कोरोना...

नेपालको आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने विश्व बैंकको प्रक्षेपण

सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो । यसअघि सामान्य अवस्थामा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान विश्व बैंकको थियो।