देशकै पुरानाे विश्वविद्यालय त्रिविकाे ६० औँ वार्षिक दिवस मनाइयाे

काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह...

मुलुक ५१ अर्ब ४६ करोडले बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो ।

उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई गहुँको बीउ वितरण

पप्पु गुरुङ्ग, दोधारा, २८ कात्तिक । गहुँकोे उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ माहाकाली नगरपालिका कृषि शाखा कार्यालयले किसानलाई अनुदानमा उन्नत जातको गहुको बीउ वितरण...

महासंघको निर्वाचन: ६ वटा प्रदेशको केन्द्रीय सदस्य पदको परिणाम सार्वजनिक

लुम्बिनीबाट जम्सेर मियाँले १० मत सहित चुनाव जितेका छन्। महासंघमा मुस्लिम समुदायबाट पहिलो पटक केन्द्रिय सदस्य बन्न सफल भएका मियाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी हेमराज बन्जाडेलाई एक मतले पछाडी पारेका हुन्।

२७.६ प्रतिशत बढ्यो रेमिट्यान्स, पाँच महिनामा ६ खर्ब १३ अर्ब भित्रियो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई रु.६१३ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

नेपालमै पहिलो पटक प्राईम बिलेट उत्पादन

भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राईम बिलेट नेपालमै पहिलोपटक जगदम्बा ईन्टरप्राईजेजले उत्पादनमा ल्याएको हो ।

तरकारी तथा फलफूलको मूल्य घट्यो, काउली किलोको १५ रुपैयाँ

केही तरकारीको मूल्य बढेको छ भने च्याउ, काउली, भान्टा, बोडी, कुरिलो, घिरौँला, मटरकोसासहितका केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी तथा फलफूल भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

अर्थमन्त्री भन्छन् -‘देशमै अथाहा अवसर छ केही गरौ, देशबाहिर सुनको श्रीलंका...

पहिला आफ्नो क्षमता पहिचान गर्नुपर्छ, त्यो क्षमताको परिधिभित्र के गर्न सकिन्छ रु त्यो अवसर लिन म अनुरोध उनको छ ।

कुलेखानी भरियाे, खतरा कम गर्न ढाेका खाेलिने, नदी आसपास सचेत रहन...

काठमाडाैं, ३० असार । अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका...

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, मुख्य सुरुङ खन्ने काम ७० प्रतिशत सकियो

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ७०.२० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।