‘आइएमई डबलको डबलको डबल’ अफरको विजेता जिवेश दाहाल

प्रविधिमा आधारित लक्की ड्र मार्फत सार्वज्निक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् ।

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने

विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२२ मा ७.८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

कठमाडौं, २२ चैत । एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।...

निर्यात प्रर्वद्धनका लागि अर्थमन्त्रीले पहल लिने

काठमाडौं, २६ कात्तिक । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाइ कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको...

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।

मोदनाथ ढकालको नेतृत्वमा नाफिजमा १३ सदस्यीय कार्यसमिति चयन

राजधानीमा सम्पन्न महासभाले द राइजिङ नेपालका मोदनाथ ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।

ऊर्जामन्त्री भुसालसँग भारत सरकारका ऊर्जा सचिवको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

फास्ट ट्र्याकको वित्तीय प्रगति ९ प्रतिशतमात्र, सडक खण्डको माटो पुर्ने काम...

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा हाल सम्ममा ९.१० प्रतिशत खर्च भएको छ ।

उद्योगले उत्पादन क्षमता बढाए , क्षमता उपयोग ५९.७ प्रतिशत

  क्लाउडपत्रिका काठमाडौं, २० माघ । मुलुकमा राजनीतिक अस्थिरता टुङ्गेसँगै उत्पादनमुलक उद्योगहरुको क्षमता उपयोग पनि बढेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा उद्योगहरुको क्षमता उपयोग ५९...

‘ऋण लिएपछि तिर्नुपर्छ’- कार्यबाहक गर्भनर ढुंगाना

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।