कोरोनाभाइरसबाट पर्यटनमा ९ लाख रोजगारी प्रभावित, मन्त्री भन्छन् – सार्वजनिक निजी...

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले व्यवसायी र श्रमिकको हितका लागि सार्वजनिक र निजी पहल आवश्यक पर्ने बताएका छन् ।

कोरोना रोकथाम कोषमा महालेखापरीक्षकको कार्यालयबाट २४ लाख सहयोग

काठमाडौं, २५ चैत । महालेखापरीक्षकको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार २४ लाख ३४ हजार ६ सय ४६ रुपैयाँ सहयोग गरेको...

अर्थ सचिव मरासिनी प्रधानमन्त्री कार्यालय तानिए, पुष्करलाई जिम्मेवारी

सरकारले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले तत्कालका लागि कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिँदै मरासिनीलाई सरुवा गरेको हो ।

‘सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र विकास र सम्मृद्धि सम्भव’ वरिष्ठ...

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र विकास र सम्मृद्धि सम्भव हुने बताएका छन् ।

नेपाल र चीनबीच केरूङ-काठमाडौं रेलको सम्भाव्यता अध्ययनसहित ९ सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार केरुङ–काठमाडौ रेल विस्तारलगायत ९ सम्झौतामा हस्ताक्षर भएको हो ।

उद्योग वाणिज्य महासंघ चुनाव: चन्द्र ढकाल समूहको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलले मनोनयन दर्ता गरेको छ ।

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नबढ्ने

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

फागुन ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन ...

नेपाल उद्योग वाणिज्य महासंघले फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ। सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २ सय ५० देखि ३ सयजना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ।

आयातको तुलनामा निर्यातको हिस्सा नगन्य, भारतसँग १० खर्ब ४४ अर्बको व्यापार...

आर्थिक वर्ष २०७८/७९ को नेपालको व्यापार घाट बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैँया पुगेको छ ।

सीटीईभीटी तालिम प्राप्त र युवा स्वरोजगार कर्जाको प्रभावकारी न्यून

युवा स्वरोजगार कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका आधारमा प्राप्त कर्जाको प्रभावकारिता न्यून देखिएको हो ।