अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर

कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नुपरेको भनाई उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानुन र नीतिको आ–आफ्नै ब्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भैरहेको गुनासो शर्माको छ ।

किताब बजारमा अब निजी क्षेत्रको स्वामित्व

नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्ने उद्धेश्यले किताब बजार नामक अनलाइन डिजिटल प्लेटफर्मको स्वामित्व निजी क्षेत्रले लिएको छ ।

प्रहरीमा इन्सपेक्टर र असई सहित ठूलो संख्यामा दरखास्त माग

जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ भने मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले प्राविधिक पदका लागि १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको छ ।

राजस्वको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१–८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०–८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलन लक्ष्य पूरा गर्नुको विकल्प नरहेको बताए ।

महासंघको कोषाध्यक्षमा केसी निर्वाचित

काठमाडौं, ३१ साउन । नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसी निर्विरोध निर्वाचित भएका...

नुवाकोट महोत्सव अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क

नुवाकोटको विदुरमा जारी आठौं नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क उपलब्ध गराइएको छ । महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य संघको आग्रहअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराएको हो ।

विद्युत् खपत बढाउने यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं, २ मंसिर । तीन वर्षपहिले विद्युतभार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने...

२४ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो

नेपालमा पछिल्लो ९ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

अब वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति घरबाटै

अब श्रमिकका लागि जारी हुने पुनः श्रमस्वीकृति अनलाइनबाटै लिन सकिने भएको छ । यसले संसारभर कामको सिलसिलामा पुगेका नेपाली कामदार लाभान्वित हुने भएका छन् ।

तालिबानको ६० प्रतिशत आम्दानी अफिमबाट, विश्वमा ८७ प्रतिशत प्रयोगकर्ता

अफगानिस्तान सरकारका तर्फबाट नियन्त्रित खेती गर्नुका बाबजुद अधिकांश अफिम उत्पादन तालिबान नियन्त्रित इलाकामा भएको थियो । उदाहरणका लागि हेल्मन्ड तालिबान नियन्त्रित क्षेत्र हो र यहाँ सन् २०२० सम्म पनि अफिम उत्पादन ठूलो मात्रामा भइरहेको छ ।