उद्योगको क्षमता उपयोग ५७ प्रतिशत, सिमेन्ट उद्योग बढ्दा क्षमता उपयोग घट्यो

आर्थिक वर्ष ०७५/७६ मा नेपालका उद्योगहरुको क्षमता उपगोग ५७ प्रतिशत मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उद्योगको क्षमता उपयोग औसत ५७.१ प्रतिशत छ । अघिल्लो वर्ष उद्योगको औसत क्षमता उपयोग ५९.७ प्रतिशत थियो ।

डल्ले च्याउको भाउ घट्यो, गोलभेडा प्रतिकिलो २७ रुपैयाँ (सूचीसहित)

प्रतिकिलो ३२५ रुपियाँ रहेको डल्ले च्याउ आज ४९ रुपैयाँ सस्तो भएर २७६ रुपैयाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको ३० रुपैयाँ तोकिएको छ ।

पुष्पलाल राजमार्ग विस्तारका लागी ८ अर्व १३ करोड

सरकारले पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गर्ने भएको छ । सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड...

लकडाउनको खर्च किस्ताबन्दीमा तिर्न पाउनु पर्ने व्यवसायी संगठनको माग

सरकारले काठमाडौँ जिल्लामा कोराना महामारी फैलन नदिन कडा स्वाथ्य सुरक्षाको व्यवस्था गर्नु माग राखेका छन् । बजारमा रहेको बाँकी वक्यौता उठाउनका लागि सरकारले विशेष सहयोग गर्नु पर्ने र छुट्टै कानुनको निर्माण गर्नुपर्ने उनिहरुको भनाई छ ।

‘कोरोनाको दोस्रो लहर डरलाग्दो ढंगले फैलिनसक्छ’

जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११५ रुपैयाँ ९५...

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ ।

अर्थतन्त्रको पुनरुत्थान, सामाजिक सुरक्षा बजेटको मुख्य लक्ष्य

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ महामारीले तहसनहस पारेको उद्योग व्यवसायलगायत आर्थिक क्षेत्रको पुनरुत्थान आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

विश्व बैंकको सहायता राशीमा वृद्धि गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं,२ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको प्राथमिकताअनुसार विकासको गतिलाई अगाडि बढाउन विश्व बैंकको सहायता राशीमा उल्लेखनीय वृद्धि गर्नु जरुरी रहेको बताएका छन्।...

विदेशी मुद्राको विनिमय दर, बढ्यो अधिकांशको मूल्य

बिहीबार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनियम दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा छ ।

ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस, गैंडासँग नलोभिनुस्ः मन्त्री अर्याल

‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त ?’ अर्यालले भनिन् ।