सिसडोल आसपासका १० स्थान अति प्रभावित

प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोटको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँच स्थान अति प्रभावित क्षेत्रमा परेका छन् ।

महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न भएको...

‘भाइ मसला’ किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

बजारमा तिहारको लागि आवश्यक मसला, झिलिमिली बत्ती, चाँदी, तामा, पित्तल लगायत विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ ।

मूल्यवृद्धि सरकारको नियन्त्रण बाहिर, महंगीको धेरै भार भान्छामा

सरकारले राखेको लक्ष्यभन्दा महंगी माथि पुगेको पाइएको छ। तर सरकारले महंगी ६.५ प्रतिशत कायम राख्ने दाबी गरेको थियो। सरकारले राखेको लक्ष्यभन्दा २ प्रतिशत महंगी वृद्धि भएको पाइएको छ। साउनमा ७.५२ रहेको थियो। भदौमा ८.१९ प्रतिशत पुगेको छ।

आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।

लगानी बोर्डको सीइओमा ज्ञवाली नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा थिए ।

मारुती सुजुकी ‘अल्टो’को रेकर्ड ब्रेक व्यापार, १९ वर्षमा ३८ लाख कार...

मारुती सुजुकी इंडियाका एग्जिक्यूटिव डाइरेक्टर (मार्केटिंग एण्ड सेल्स) शशांक श्रीवास्तवले पहिलो पटक कार खरीद गर्नेहरुबीच यो मोडल सर्वाधिक लोकप्रिय रहेको बताएका छन् ।

४ सिमेन्ट सहित ६ उद्योग कारवाहीमा, रिलायन्स र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र...

विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो।

क्याम्पसलाई शुल्क नतिर्ने भन्दै अदालत पुगे विद्यार्थी

अमेरिकाकाको इण्डियाना विश्वविद्यालयका एक विद्यार्थीले आफूले तिरेको सेमेष्टर शुल्क फिर्ता पाउँ भन्दै अदालतमा मुद्दा हालेका छन् । कोरोनाभाइरसका कारण कक्षाहरु सञ्चालन हुन नसकेकाले आफूले तिरेको शुल्क फिर्ता पाउनु पर्ने उनको दाबी छ ।

अर्थमन्त्री शर्मा भन्छन् ‘निजगढ बिमानस्थल बन्छ, मेरो प्रतिबद्धता भयो’

बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास समेत दिलाए । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए ।