काउली, भान्टा, बोडी, कुरिलो लगायत केही तरकारीको मूल्य घट्यो

हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अङ्गुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला ७०, र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

नेपालको कृषि अर्थतन्त्र ओरालो,४२ प्रतिशत जमीन बाँझो

शहरका खेतीयोग्य जमीन खण्डीकरण भई टुक्राटुक्रामा घडेरीकरणका रुपमा बिक्री भइरहेका छन् । गाउँमा प्लटका प्लट जमीन बाँझो छ । शहरमा घडेरीकरणका नाममा खण्डित जमीनहरु बाँझो हुनुले उत्पादनमा ह्रास आएकाले तत्काल आयात घट्ने सम्भावना देखिँदैन ।

पशुपतिमा तीन नयाँ शवदाह यन्त्र स्थापना हुँदै, काठमाडौं महानगरले अनुदान दिने

काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।

खै बुटिक एयरपोर्ट ?

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा मात्र पो सिमित हुन्छ की ?

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै १८ सय जनाले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

निर्वाचन आयोगले माग्यो मतदाता शिक्षासम्बन्धी रचना, उत्कृष्ट पाँच पाँचलाई नगद पुरस्कार

काठमाडौ ६, फागुन । निर्वाचन आयोग नेपालले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाका लागि तथा कथा लेखन प्रतियोगिता शुरु गरेको छ । आयोगले स्थानीय...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब परीक्षणको चरणमा, एरो थाईको विशेष जहाज नेपालमा

चिनिँया ऋण सहायतामा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब परीक्षण गरिने भएको छ । क्यालिब्रेसन उडानबाट विस्तृत यान्त्रिक परीक्षण गर्न एरोथाई कम्पनीको विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५ मंसिरबाट ११ मंसिर सम्म पोखरामा क्यालिब्रेसन उडान गरिने छ ।

थाइल्याण्डमा प्रि–स्कूल डेकेअर सेन्टरमा अन्धाधुन्ध आक्रमण, बालबालिकासहित ३४ को हत्या

थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले परिवारका सदस्यलाई मारेर पछि आफ्नै ज्यान लिएका थिए। बन्दुक तथा चक्कु आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका तथा वयस्क पनि छन्।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा निर्धारण गरेको हो।

११ अर्बको धागो निर्यात

काठमाडौं, २ असोज । पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला करीब रु ११ अर्ब बराबरको धागो निर्यात भएको छ । नेपाल धागो उत्पादक...