सांसद भएपछि के-के काम गरे रविले ? यस्तो छ विवरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखि नै चितवनमा खटिएका छन् । उनले सोमबार साँझ अहिलेसम्मका कामको विवरण समेत सार्वजनिक गरेका छन् ।

आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक बनाउन एडिवीसंग साढे २१ अर्बको सम्झौता

काठमाडौं । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आँबुखैरेनीदेखि पोखरासम्म ४ लेनको सडक विस्तार हुने भएको छ । सडक साघुँरो भएको भन्दै चालु आर्थिक वर्षबाट...

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

पाँच वर्षमा दोब्बर बढ्यो सार्वजनिक ऋणभार, सबैभन्दा ठूलो ऋणदाता विश्व बैंक

सरकारको ऋण बढ्नु भनेको प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार बढ्नु हो । यस ऋणलाई आधार मान्ने हो भने अहिले प्रतिव्यक्ति ऋणको भार समेत बढ्छ ।

लकडाउन अवधिमा श्रमिकलाई आधा तलव

आपूर्ति मन्त्रालयको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुबीच बसेको संयुक्त बैठक उक्त निर्णय गरेको हो ।

विश्वभर किन घट्दैछ पेट्रोलियम पदार्थको माग ?

सन् २०२४ मा विश्वव्यापी खपत एक सय तीन दशमलव शून्य छ एमबिडी हुने एजेन्सीले अपेक्षा गरेको छ । यो गत वर्ष एक सय दुई दशमलव शून्य नौ एमबिडी र सन् २०१९ मा एक सय दशमलव छ एमबिडी थियो । समग्र मागमा गिरावट हुने युरोप एक मात्र महादेश हुनेछ भने अमेरिकामा सामान्य वृद्धि हुनेछ । आइइएका अनुसार चीनलगायत एसिया–प्रशान्त क्षेत्रमा मागको तीव्र विस्तार जारी रहने छ ।

भिजिट भिसाको सेटिङमा अध्यागमन र एयरलाइन्सकै कर्मचारी संलग्न, ३२ जना पक्राउ

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एयरलाइन्सका दुई कर्मचारी र अध्यागमन कार्यालयका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना खुल्यो

इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने

गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।

इजरायल जान साढे ३ हजारको आवेदन स्वीकृत

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्न दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।