प्याज निकासीमा भारतको प्रतिबन्ध, नेपालमा मूल्य बढ्यो

काठमाडौं, ३० भदौं । प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएको छ । भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको...

खसी, बोका र च्याङ्‍ग्राको मूल्य तोकियो, प्रतिकेजी १० रुपैयाँ छुट पाइने

जिउँदो खसी–बोकाको प्रतिकेजी मूल्य ६८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ ।

मेन्टरसिप सहयोग सहित लगानीकर्तासँग आवद्ध हुन स्टार्टअपसँग आवेदन आव्हान

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।

नाै हजार पदका लागि चार लाख ४१ हजारकाे आवेदन, १४ कराेड...

काठमाडौँ, १८ असार । लाेकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार...

चिनियाँ विज्ञ सहितकाे टोलीले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने

–हिक्मतबहादुर नेपाली दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ ।...

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ २७...

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ ।

निषेधाज्ञामा पेट्रोल पम्प खुल्ला रहने, खाना पकाउने ग्यास सहज उपलब्ध

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट विक्री वितरण गर्न तीनवटै जिल्लाका आधिकारिक विक्रेता वा पेट्रोल पम्पहरुलाई अनुरोध गरेको हो ।

महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रीले भने-‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउँछौं’

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार मात्रै अर्थमन्त्रालयको बागडोर सम्हालेका पुनलाई बिहीबार भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग उनले निजी क्षेत्रलाइ विश्वासमा लिएर अगाडि बढ्ने प्रतबद्धता जनाएका हुन् ।

कानूनविपरीत खर्चमा २३ लाख ८७ हजार भुक्तानी, कानून मिचेर प्रोत्साहन भत्ता

सरकारले कानूनविपरीत खर्चमा २३ लाख ८७ हजार भुक्तानी दिएको छ। महालेखाको प्रतिवेदनमा संसद सचिवालयले कानूनविपरीत खर्चमा उक्त भुक्तानी दिएको उल्लेख छ ।

करारका कर्मचारी नहटाउन स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह

प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन स्थानीय तहरूलाई आग्रह गरेको छ।