चालु खर्चको औचित्य पुष्टी गर्न मात्र ठूलो आकारको बजेटः अर्थशास्त्री पौडेल

अर्थशास्त्री डा. विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारको रुपमा विकसित हुन लागेको बताएका छन् ।

तेलको मूल्य घटाउन साउदी अरेबिया र यूएईले के गर्न सक्छन्...

। विश्वका ठूला तेल उत्पादकहरु सेप्टेम्बरदेखि बजारमा कति तेल थप्न सक्छन् भन्ने निर्णय गर्न महत्त्वपूर्ण बैठक बस्दैछन् । मेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबलाई व्यक्तिगत रूपमा विश्वस्त पार्न साउदी अरेबियाको भ्रमण गरेको केही हप्तापछि यस्तो भएको हो।

सेती खोलामा सवा ३ अर्ब रुपैयाँ हाल्दै कुमारी र पूर्वाधार बैंक

कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागिएको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा बैंकहरुले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

‘वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक’- अर्थमन्त्री पुन

देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै उनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रका गुनासोलाई बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्री पुनले आश्वस्त पारे । सरकारले व्यवसायीलाई काखापाखा नगर्ने र नतर्साउने तथा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनको छ ।

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

कर तिर्न सरकारको ताकेता, जेठ २५ भित्रै नतिरे ब्याज र जरिवाना

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवानाबाट बच्न आग्रह गरेको छ । सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो ।

बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय नेतृत्व कुर्दै, आज होला मन्त्रिपरिषद् बिस्तार...

बुधबार मन्त्रालयको भागवण्डा टुंगो लगाएका दलहरुबीच आज मन्त्रिपरिषद् बिस्तारको सहमती जुटेको थियो । सोही अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद् बिस्तार हुन नसक्दा सबैभन्दा ठूलो असर अर्थतन्त्रमा परिरहेको छ ।

व्यवसायी बन्ने सोचमा हुनुहुन्छ ? शुरु गर्नुहोस् यी काम

नयाँ वर्षमा उद्यमशिल सोँचलाई विशेष ध्यान दिनुहोस् उद्यमशील सोचले मानिसहरुलाई आत्मनिर्भर भइ जीवन चलाउन सक्ने बनाउने मात्रै होईन् अरुलाई समेत आश्रित बनाउँदछ ।

काठमाडौंका यी स्थानमा तीन दिन ६ घण्टा विद्युत् आपूर्ति बन्द...

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएका कारण आपूर्ति बन्द हुने भएको हो ।

दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि, कोभिडका कारण भर्चुअल...

नेपाल भारत फ्रेञ्चाइज सम्मेलन यही असासेज ३० देखि कात्तिक २ गतेसम्म भर्चुअल प्रविधिमा आयोजना गरिने भएको छ ।