१७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट सुविधा पाए, ८० प्रतिशत...

झण्डै ८० प्रतिशत बढी उद्योगी व्यवसायीले ब्याज छुटको सुविधा पाएका छैनन । राष्ट्र बैंकको अध्ययनले उक्त कुरा देखाएको हो ।

काठमाडौं महानगरले भन्यो-‘सहकारी संस्थाहरूले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्नू’

'ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ,यस्तो कानूनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ। '

स्वीकृतिविनै विदेशी लगानी भित्र्याउने व्यवस्थाले अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

यो व्यवस्थाले लगानीको सकारात्मक वातावरण बनाएको निजी क्षेत्रले बताएका छन् । कतिपयले चाहिँ यो व्यवस्थाले विदेशबाट 'कालो धन' नेपालमा ल्याउन सहज हुनसक्ने शंका व्यक्त गरेका छन्।

अवैध क्रसर र खानी अनुगमनमै सीमित, दर्ता नगरी निर्वाधरूपमा सञ्चालन

–राजकुमार पराजुली काभ्रे, २४ भदाै । जिल्लामा वर्षौंदेखि अवैधानिक ९मापदण्ड विपरीत०रुपमा सञ्चालन हुँदै आएका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे अनुगमन हुँदै...

किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले नेपाल ल्याइयो अमेरिकी साँढे

। व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ ।

बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनकाे उद्घाटन, दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना

काठमाडाैं, २४ भदाै । बहुप्रतिक्षित नेपाल-भारत पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको...

१७ खर्ब ९३ अर्बको संघीय बजेट, राजस्व लक्ष्य १२ खर्ब ४०...

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि रु. १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएका छन् । शर्माले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन्।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा, पुरानो भन्दा फरक के ?

नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा उपलब्ध गराउने, यी नम्बरमा फोन गर्नुस्

कोरोना संक्रमणबाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउने चेम्बरले जनाएको छ ।