‘शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण’: अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा...

प्राधिकरणले ५ उद्योगमा विद्युत जडान नगरे थप उद्योगको लाइन काट्ने उद्योगीको...

नेपाल विद्युत् प्राधिकरणले ५ उद्योगमा बिजुली जडान नगरे थप उद्योगको बिजुली आफैंले काट्ने चेतावनी उद्योगीहरूले दिएका छन् । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठित गिरिशचन्द्र लाल आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।

सरकार-निजी क्षेत्र विवाद समाधान उन्मुख, समिति गठन

काठमाडौं, ५ साउन । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएका विभिन्न प्रावधानमा असहमति जनाएका निजी क्षेत्र र सरकारबीच समस्या समाधानको पहल शुरु भएको छ ।...

एक वर्षमा नेपाल भित्रिए ६ लाख १४ हजार पर्यटक, सबैभन्दा बढी...

सन् २०२२मा हवाई यातायातमार्फत ६ लाख १४ हजार १ सय ४८ विदेशी नेपाल भ्रमणका लागि आएका छन्।

उद्योग परिसंघ र बेलायती राजदूत बीच आर्थिक सम्बन्ध विस्तारमा छलफल

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल इन बिजनेस’ लगायत नयाँ कार्यक्रमबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने बताए ।

विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा

टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।

थानकोट-चित्लाङ सडक साइड ड्रेन र कालोपत्र गरिने

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थमन्त्रालयले यही माघ १२ गते सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन ८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

एउटा कोठाबाट सुरु भएको आइएमईले भित्राउँछ वार्षिक एक खर्ब विप्रेषण

पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा मात्रै कुल ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ ।

मारुती सिमेन्टकाे ‘चाँदीको झिलिमिली’ योजना

काठमाडौं, ४ कात्तिक । मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक 'चाँदीको झिलिमिली' योजना ल्याएको छ । यस योजनाअन्तर्गत...

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ ।