रोजगारीको लागि भारत जानेको लर्को, १५ दिनमै १२ हजार नेपाली...

दसैँ सकिएलगत्तै रोजगारीका लागि फेरि भारत जाने नेपालीको सीमा नाकामा घुइँचो लागेको छ । भारतमा कोरोना भाइरसको महामारीका बीच भारत प्रवेशका लागि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा लर्को लागेको हो ।

रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो

अमेरिकी डलरमा रेमिट्यान्स १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो।

मुलुक ५१ अर्ब ४६ करोडले बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो ।

प्याजको मूल्य बढेको बढै, प्रतिकिलो १ सय ८० रुपैयाँ

काठमाडौं, १ मंसिर । नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार पछिल्लो १५ दिनको...

धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार

एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

कर्णालीका मुख्यमन्त्री भन्छन्ः कर्णालीमा कर्मचारी नै छैनन् कसरी गर्नु विकास ?

काठमाडाैं, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्मचारी अभावमा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । काठमाडौंको रिपोर्टस क्लबमा भएको...

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

काठमाडौं, २६ माघ । नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ। देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि...

दशैं धमाका महोत्सवमा दराजबाट किनमेल गर्दा नबिलका ग्राहकले छुट पाउने

नबिल बैङ्क लिमिटेडका ग्राहकहरूले दराजबाट किनमेल गर्दा विशेष छुट पाउने भएका छन् । हिन्दु नेपालीहरूको महत्त्वपूर्ण चाड दशैँलाई लक्षित गरी बैङ्कले आफ्ना ग्राहकहरूलाई छुट दिलाउन दराजसँग सम्झौता गरेको हो ।

खाद्यले बेच्यो साढे ३८ लाखको चामल, खसीबोका बिक्री शनिबारदेखि

तीन सय ४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल बिक्री भएको छ ।

कर्जा वृद्धिदर घट्यो, बैंक तथा वित्तीय संस्थाको कुल लगानी ३० खर्ब...

कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको छ ।