बालबालिकालाई आत्मनिर्भर बनाउन ‘पढ्दै र कमाउँदै’ एनआरएनए परियोजना

काठमाडौं । विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ । परियोजनाका संयोजक तथा गैरआवासीय...

संसदमा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश, उत्पादन वृद्धि र...

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् ।

टेलिकम र चिडियाखानाबीच सम्झौता,जनावर र पन्छीहरूका लागि आहारको व्यवस्था गर्ने

नेपाल टेलिकमले राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरूका लागि एक बर्षसम्म आहाराको प्रायोजन गर्ने भएको छ ।

कोरोनाले ज्यान गुमाउने श्रमिकका हकवालालाई ५० हजार दिने, अन्त्येष्टि विदेशमै

कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको विदेशमा नै अन्त्येष्टि गरिने बोर्डले जनाएको छ। जसका लागि मृतकका हकवालाले सहमति पत्र आवश्यकता पर्ने बोर्डले उल्लेख गरेको छ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।

नारायणगढ–मुस्लिन सडक अझै तीन साता दिउँसोको समयमा बन्द

रायणगढ–मुस्लिन सडक खण्ड अझै तीन हप्ता दिउसोको समयमा बन्द हुने भएको छ । पहाड काट्ने काम नसकिएको भन्दै सडकमा दिउँसो आवागमन रोकिएको छ । सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम जारी छ ।

सखरखण्ड र पिँडालुमा व्यापारीको आफूखुसी मूल्य,खुद्रामा दोब्बर महङ्गो

सखरखण्ड र पिँडालु पनि विभिन्न ठाउँ तथा प्रजातिका भएका कारण फरक-फरक मूल्य छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा सखरखण्ड र पिँडालुको समान भाउ

एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाको फाइदा जाँच्न ‘लोन बेनिफिट क्यालकुलेटर’

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विवरण...

शिक्षक अभाव कम गर्न देशैभर शिक्षण स्वयंसेवक परिचालन गरिने, यस्तो छ...

काठमाडौं, ११ फागुन । देशभरका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव टर्ने भएको छ । जसको लागि सरकारले विभिन्न उपायहरु अपनाउन थालेको छ । सामुदायिक...

रोजगारी सिर्जना गर्न रु. ५ करोडका स्थानीय र रु. २५ करोडका...

काठमाडौं, २४ बैशाख । नेपाल निर्माण व्यवसायी महासंघले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नयाँ आयोजना सिर्जना गर्नुपर्ने सुझाव दिएको छ । स्थानीयस्तरमा रु. २ करोडदेखि रु....