जीडीपीमा कृषि क्षेत्रको योगदान घट्यो, मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २.३...

चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । त्यसैगरी गैर कृषि क्षेत्रको ६.८८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।