गुणस्तरहीन बस्तु उत्पादन गर्ने ८ उद्योगविरुद्ध मुद्दा
विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्ड अनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।
विवादकै विच एमसीसीअन्तर्गत बन्ने प्रसारण आयोजनाको ईआईए स्वीकृत
सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत बन्ने विद्युत प्रशारण आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ ।
‘उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गरौं’- अर्थमन्त्री शर्मा
राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्याङ्कन गरेर वैदेशिक लगानीको लागि समेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पुँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत मन्त्री शर्माको जोड छ ।
‘प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता व्यहोर्न पर्दैन’
खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले जनाएको छ । फर्कन चाहनेको प्राथमिकता निर्धारण र ल्याएपछि कहाँ–कसरी क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्ने चुनौती छ ।
महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न भएको...
माई खोला हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजसम्म मात्र
माई खोला हाइड्रोपावर लिमिटेडको पहिलो चरणको आईपीओ आजसम्म मात्र विक्रीमा
लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिँदै, ऊर्जा, कृषि र पर्यटन...
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा १५१ परियोजना...
निर्यातमा नगद फिर्ताको सीमा पाँच प्रतिशत पुग्यो, कुन वस्तुमा पाइन्छ...
क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । अब उद्योगी व्यवसायीले स्वदेशी सामान निर्यात गरेबापत पाँच प्रतिशत सम्म नगद फिर्ता अनुदान पाउने भएका छन् । यो व्यवस्था...
निषेधाज्ञा भएको जिल्लामा मालपोत कार्यालयबाट हुने सबै सेवा बन्द
भूमि व्यवस्था तथा अभिलेख विभागले निषेधाज्ञा भएको जिल्लामा मालपोत कार्यालयबाट हुने सबै सेवा बन्द गर्न निर्देशन दिएको छ ।
इण्डष्ट्री अकाडेमिया गठन गर्दै त्रिभुवन विश्वविद्यालय र उद्योग वाणिज्य महासंघ
महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतवार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उनीहरुले मञ्च गठन गर्ने बताएका हुन् ।