अब कालीमाटी तरकारी बजारमा किसानको छुट्टै स्टल, मूल्य घट्ला ?

किसानलाई व्यापारीले उचित मूल्य नदिएको गुनासो बढेपछि किसानको छुट्टै तरकारीको स्टल दिने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

बजेट नपुग्दा राेकिए १४० खानेपानी आयोजना

सिन्धुपाल्चाेक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका...

झुम्का बजारमा बनाइयाे ‘सेल्फी ब्रिज’, प्रदेशसभा सांसदले गरे उद्घाटन

काठमाडाैं, १९ साउन । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी...

राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर

काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका अयोजनाहरुको कार्यान्वयनमा अनुमगमनलाई तीब्र बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा...

आगामी साताबाट काठमाडौंका धारामा आउनेछ मेलम्चीको पानी

वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने छ।

१० मेगावाट भन्दा कम क्षमताका हाइड्रोको पीपीए खोल्ने प्राधिकरणको निर्णय

‘२५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भए ‘लेऊ वा तिर’ र त्यसभन्दा बढी भए पुरानै ‘ल्याऊ वा तिर’ को व्यवस्था लागु हुन्छ,’ उनले भने, ‘हाल गरिएको व्यवस्थाले आयोजनाको क्षमता अभिवृद्धि हुनुका साथै आयोजनालाई लगानी जुटाउनसमेत थप सहज बनाउने छ ।’

चिनी उद्याेगले उखु किसानलाई ७४ कराेड भुक्तानी गर्न बाँकी

काठमाडाैं, २९ साउन । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले...

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन खर्च १० अर्ब

आगामी निर्वाचनमा निर्वाचन आयोगका तर्फबाट करीव १० अर्ब रुपैयाँ खर्च हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।

एक लाख राशीको ‘शारदादेवी/ढुण्डीराज भट्टराई -नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

पुरस्कारका लागि आवश्यक स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताइएको छ । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे ।