राष्ट्रिय जनगणनामा आर्थिक र सामाजिक पक्षको विस्तृत अध्ययन गरिने

यसपटकको जनगणनामा पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्थ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

काठमाडौंका यी स्थानमा दिउँसो तीन घण्टा बत्ती जाने

काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

वैकल्पिक प्रणाली मूलधारमा : सिकाइ सहजीकरणका लागि नयाँ निर्देशिका

कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृतिक विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो ।

अमेरिकी डलर स्थिर, अन्य विनियम दर कति छ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।

२५ व्यवसायीलाई सिआइपी सम्मान, सम्मानितले के पाउँछन् सुविधा ?

मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित भएका छन् ।

अर्थमन्त्रीको निर्देशन : बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०–८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रूपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्न आ–आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिए ।

उद्यमशीलता सम्मेलन भोलि, स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने

क्लाउडपत्रिका काठमाडौं, १ फागुन । विहीबार आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनले स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्न सहयोग गर्ने आयोजकले बताएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) का...

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल र यूएईबीच श्रम समझदारी: श्रमिकले कुनै शुल्क तिर्नु नपर्ने, उपदानकाे...

काठमाडाैं, ३१ जेठ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आज आयोजित विशेष समारोहमा श्रम,...

‘राजस्व परिचालनमा सरकार र निजी क्षेत्र सँगसँगै रहनु पर्छ,सहुलियत मात्रै...

काठमाडौं,६ मंसिर । राजस्व अधिकारीहरुले कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा...