५ महिनामा लक्ष्यको २६.७ प्रतिशत राजस्व संकलन, आम्दानीभन्दा खर्च बढी
चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबरको बजेट ल्याइएकामा मङ्सिर मसान्तसम्ममा रू तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख बराबर खर्च भएको छ ।
विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब मौज्दात, ६.९ महिनाको...
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ४१ करोड पुगेको छ ।
सरकारी कार्यालय खुल्ने समय आजबाट एक घण्टा लम्बियो
आजबाट सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लबढेको छ । आजबाट बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ ।
खस्किँदै यूरोपियन मुद्राको भाउ, एक अमेरिकी डलरबराबर १३२ रुपैयाँ २१ पैसा
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ८५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
आयात-निर्यात दुवै घट्यो, वैशाखसम्म व्यापार घाटा १२ खर्ब ४ अर्ब
सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयातको नाममा रकम बाहिरिने गरेपनि यो पटक भने पेट्रोलियम पदार्थको आयात पनि घटेको छ । गत वर्षको यो अवधिमा ६ लाख १६ हजार लिटर पेट्रोलको आयात भएकोमा यस वर्ष ५ लाख ५९ हजार लिटर पेट्रोल आयात भएको छ ।
उद्योगमन्त्री रिजाललाई व्यापार संघले बुझायो २० बुँदे ज्ञापनपत्र
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई नेपाल व्यापार संघले ज्ञापनपत्र बुझाएको छ। मन्त्रालयमा मन्त्री रिजालसँग भेटेर २० बुँदे ज्ञापनपत्र संघले बुझाएको हो।
अन्याैलकाे कारण साेचेजतिले भरेनन् लोकसेवाको फारम
काठमाडाैं, ३१ जेठ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।...
विकासे आयोजनाले भोगिरहेको विष्फोटक पदार्थको अभाव मेट्न समिति गठन
विकासे आयोजनाहरूले भोगिरहेको विस्फोटक पदार्थ उपलब्धता एवम् प्रयोगलाई सहज बनाउन सरकारले समिति गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बिहीबार बसेको ५२औं बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले विस्फोटक पदार्थ उपलब्धता र प्रयोग थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै समिति गठन प्रस्ताव गरेका हुन् ।
कानूनी अस्पष्टताका कारण स्थानीय तहमा विकास हुन सकेन
काठमाडौँ, १४ जेठ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ ।
गाउँपालिका राष्ट्रिय...
नेपालको अर्थतन्त्रको विस्तार न्यून, वृद्धिदर ०.६ प्रतिशतमा खुम्चिने
पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले नेपालको आर्थिक वृद्धिदर सामान्य रहनेछ । प्रक्षेपण अनुसार सन् २०२१/२२ मा भने नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत पुग्नेछ ।