अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग छलफल गर्दै सरकार

समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सार्कका व्यवसायीलाई प्रमले भने – हामी ‘समृद्ध दक्षिण एशिया, सुखी दक्षिण...

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । सार्क मुलुकका उद्यमी व्यवसायीहरुसँगको सो भेटमा उनले...

लगानी प्रस्ताव गर्ने म्याद एक महिना थप, अनुगमनका लागि बेग्लै संयन्त्र

काठमाडौं, ५ बैशाख । गत चैतमा आयोजित लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा लगानी प्रस्ताव गर्ने अवधि एक महिना थपिएको छ । बिहीवार बसेको लगानी बोर्डको...

लक्ष्य अनुसार उठेन कर, ६ महिनामा जम्मा साढे १५ अर्ब संकलन

चितवन, ५ माघ । अन्तः शुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर संकलन हुन सकेको छैन। आन्तरिक राजस्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा १५ अर्ब ४३ करोड...

मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔं’-गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् ।

राष्ट्रिय अर्थतन्त्रमा बाग्मतीको हिस्सा ३७.७ प्रतिशत, वृद्धिदर कुन प्रदेशको कति ?

केन्द्रीय तथ्यांक बिभागले आर्थिक वर्ष २०७७/७८ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।

विद्युत् चोरी गर्ने २३४ व्यक्तिलाई कारबाही, २९ लाख जरिवाना

काठमाडाैं, ९ असार । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय टाँडीले चालू आर्थिक वर्षको एक वर्षमा अवैध रुपमा विद्युत् चोरी एवं चुहावट गर्ने...

आयकरसहितका नयाँ कर कार्यान्वयन आजदेखि, पहिलोपटक विलासिता शुल्क लागू

भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ । साथै थप सार्वजनिक सेयर निष्कासन (एफपीओ) मा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ ।

काठमाडौं महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, यस्तो छ आम्दानी...

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।