आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब
चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।
केयूको प्राध्यापक संघले गर्याे चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौं विश्वविद्यालय (केयू)को प्राध्यापक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै आन्दोलन घोषणा गरेको हाे।
महानगरको बजार अनुगमन तीव्र
काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०–२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ ।
द्रूतमार्ग निर्माण क्रममा २७ हजार रूख कटान
बारा,३० मंसिर । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ-काठमाडौं द्रूतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन्।
करिब ७७ किलोमिटर निजगढ काठमाडौं...
यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११६ रुपैयाँ ७९...
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ ।
एक सातामै ६२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८८.५७ प्रतिशतमा सीमित
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।
अर्थतन्त्रलाई जोखिममा रहेकाले नीति, कार्यक्रमको कार्यान्वयनमा चेम्बरको जोड
संघीय संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०२३।२४ को नीति तथा कार्यक्रम परिणाममुखी हुने पनि उसको विश्वास छ । सनिबार जारी एक विज्ञप्तिमार्फत नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत संवोधन गर्नसमेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।
यातायात व्यवसायीद्वारा निर्माण सामग्री ढुवानी ठप्प
अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् ।
फर्निचरमा बैंक लगानी वृद्धिदर घट्दो, असोजसम्म साढे २१ अर्ब
गत वर्ष बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा १ अर्ब ५२ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा गत वर्ष थपिएको कर्जा प्रवाह करिब आधाले कम हो ।
विद्युत नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन महासंघको आग्रह
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आएको आयोग र प्राधिकरणका निर्णयहरु सच्याउन आग्रह गरेको हो ।































