‘२० करोडसम्मको विशेष पुनर्कर्जाले ठूला उद्योगलाई राहत हुँदैन’ -परिसंघ

नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन राहत पुग्‍ने चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भन्दै नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।

नेपाल लिकर्सको नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लक्जरी बजारमा

नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको छ ।