संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फछ्र्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

१८औँ वार्षिकोत्सवको अवसरमा ग्लाेबल आइएमई बैंककाे विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने...

विद्युत् उत्पादन बढेपनि प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

कमजोर प्रणाली भएका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको उनले बताए ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ।

बैंक खातामा रेमिट्यान्स पठाए बिना धितो ऋण

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए विनाधिता ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो...

राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, बुधबारदेखि भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं,२० जेठ । राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पूरा भएको छ...

व्यक्तिगत श्रम स्वीकृति शुक्रवाररदेखि अनलाइनबाट

वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

सिद्धबाबा सुरुङका दुई बाइपास सुरुङ छिचोलिए

निर्माणाधीन सिद्धबाबा सुरुङ परियोजना अन्तर्गत दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । यस परियोजनामा कुल तीन वटा वाइपास निर्माण गरिँदैछ । यसमध्ये बाइपास सुरुङ ३ को २६ भदौका दिन ब्रेक थ्रु भएको थियो । शुक्रबार बाइपास सुरुङ १ को ब्रेक थ्रु गरिएको हो ।

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्झौता

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच लगानी संभाव्यतासम्बन्धी एक सम्भौता भएको छ ।

मुक्तिनाथ केवलकार परियोजनाको ५८ अर्ब लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।