अण्डाको नयाँ मूल्य तोकियो, प्रतिक्रेट ३७५ रुपैयाँ

इटहरी, धनगढी र काठमाडौँमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु

राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभीसँग भएको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

राजस्वको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१–८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०–८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलन लक्ष्य पूरा गर्नुको विकल्प नरहेको बताए ।

सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीले २०८२ असारसम्ममा भुक्तानी गर्नुपर्ने

राष्ट्र बैंकले मार्गदर्शन संशोधन गर्दै सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । ऋणीले यसअघि लिएको ऋण अबको साढे २ वर्ष भित्र ५ किस्तामा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा र बिक्रीदर ११७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

शेयर बजारका लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारका लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताएका छन्।

उद्योगमा लगानी ठूलो परिमाणमा घट्यो, लगानी ६८ अर्बले घट्दा ६२ वटा...

-जितेन्द्र खनाल काठमाडौं, ६ साउन । सरकारले उद्योगधन्दामा लगानी बढाउने र त्यसको लागि अनुकुल वातावरण मिलाउने दाबी गरिरहँदा वास्तविकतामा भने उद्योगधन्दामा लगानी घटेको पाइएको छ...

किसानलाई धान तत्काल नकाट्न, काटिसकेको धान भित्र्याइहाल्न आग्रह

पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन रनकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरुले अनुरोध गरेका छन् ।

टर्कीका भूकम्प पीडितलाई एफएनसीसीआईले पठायो राहत

नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भूकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ ।

गाडी भाडा बढ्यो, लामो दूरीका यातायातमा कहाँ जान कति लाग्छ ?...

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर ३.५ प्रतिशतले वृद्धि गरेको छ ।