अपर तामाकोशी : पौने ९ अर्बको बिजुली बेच्दा पनि कम्पनी घाटामा

अपर तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ मा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बेचेकोछ । बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ७.९ प्रतिशतले बढेको छ । विद्युत् बिक्री आम्दानी उल्लेख्य भए पनि कम्पनी गत आर्थिक वर्षमा पनि नोक्सानीमा गएको छ ।

निक ट्रान्सफर्मरको अन्तर्राष्ट्रिय व्यापार, कोरोना महामारीपछि भुटान निर्यात सुचारु

विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको अन्त्य भएपछि ३ वर्षदेखि रोकिएको निर्यात सुचारु गरेको हो । कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तीव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बिपिसी ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो ।

‘निजी क्षेत्रको मनोबल उकास्न सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ’- अर्थमन्त्री

सरकार निजी क्षेत्रको लगानी, व्यवसाय र सम्पत्तिको सुरक्षा गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सरकारका नीतिबीच एकरुपता र सामञ्जस्यता कायम गरिने दाबी पनि उनले गरे ।

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान: कोदोखेतीलाई प्रतिरोपनी २ हजार, धानलाई ५...

खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

विदेशी मुद्राको सञ्चिति पौने ३० खर्ब माथि

नेपालमा विदेशी मुद्राको सञ्चिति ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ ।

कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा, कसले कति जम्मा गरे...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार सम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब १२ लाख ६६ हजार रुपैयाँ जम्मा भएको छ।

विदेशी लगानी प्रतिबद्धता दोब्बर बढ्यो, उर्जा क्षेत्रमा आकर्षण

विभिन्न देशका लगानीकर्ताले १३० उद्योगको लागि उद्योग विभागमार्फत सो लगानी प्रस्ताव गरेका हुन्। उद्योग दर्ता पनि गत वर्ष सोही अवधिको तुलनामा ४३ वटाले धेरै हो ।

एक महिनामा ४४ हजार बढीले लिए श्रम स्वीकृति, १५ हजार धेरै...

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन र चाँदीको भाउ

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा निर्धारण गरेको छ ।