एनआरएन नमुना बस्तीको निमार्ण कार्य सकियो, हिउँ पग्लिएपछि हस्तान्तरण

काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पिडितको लागि गोर्खाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको...

नेपालमा कति छन् ठूला उद्योग ? उत्पादनमूलक क्षेत्रका सबैभन्दा धेरै

ठूला उद्योगहरुले १ लाख ६१ हजार १ सय ९१ जनालाई रोजगारी दिएको छ । विराटनगरमा १९९३ मा स्थापना भएको विराटनगर जुट मिललाई नेपालमा स्थापना भएर दर्ता भएको पहिलो उद्योग मानिन्छ ।

२३ अर्ब बढी लगानीमा पाँच जलविद्युत आयाेजना निर्माणधीन

लमजुङ ६ माघ । । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा...

लक्ष्य अनुसार उठेन कर, ६ महिनामा जम्मा साढे १५ अर्ब संकलन

चितवन, ५ माघ । अन्तः शुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर संकलन हुन सकेको छैन। आन्तरिक राजस्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा १५ अर्ब ४३ करोड...

माहाकालीको जामुनाघारीमा खोप केन्द्र भवन उद्घाटन

पप्पु गुरुङ्ग दोधारा ५ माघ । माहाकाली जामुनाघारीमा खोप केन्द्र भवनको उद्घाटन गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ को जामुनाघारीमा बिधिवतरुपमा...

हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने

बाजुरा, ५ माघ । एक महिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला...

सकियो दरबार हाइस्कुल पुनर्निर्माणको काम

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ ।

नेपाली सिमेण्टले ४३ र ५३ ग्रेड पाउने, भारत निर्यात सहज हुँदै

नेपाली सिमेण्टलाई ४३ र ५३ ग्रेडको गुणस्तर प्रमाण दिइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

८७ मुलुकका श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौं, ३ माघ । विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत बिहीबार श्रम तथा...

विद्युत् आत्मनिर्भर हुँदै मुलुक, किन गईरहन्छ झ्याप-झ्याप बत्ती ?

हाल मुलुकमा करिब १३०० मेगावाट विद्युत्‌को माग छ। त्यसमध्ये करिब ६०० मेगावाट प्राधिकरण आफैले सञ्चालनमा ल्याएका जलविद्युत परियोजनाबाट उत्पादन भएका छन् भने करिब ७०० मेगावाट विद्युत् निजी क्षेत्रले प्रवर्द्धन गरेका आयोजनाबाट प्राप्त भइरहेको अवस्था छ।