४३ स्थानको नतिजामा २४ मा नेकपा, १२ मा कांग्रेस विजयी,१९ उम्मेदवारले...

काठमाडौं,१५ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको ५२ मध्ये ४३ स्थानको नतिजा सार्वजनिक भएको छ । ...

किन लोप हुँदैछ जङ्गली रातो स्याउ ?

विश्वभर जंगली स्याउको उत्पादनमा ९० प्रतिशत भन्दा बढीले कमी आएको छ । जंगली स्याउको भविष्य खतरामा छ । अब स्याउ बगैचामा मात्रै फल्छ । यस्ता स्याउहरुको हांगा काट्दै विभिन्न प्रकारका प्रविधीबाट विभिन्न स्थानमा उत्पादन गरिन्छ ।

श्रम स्वीकृतिका लागि आजदेखि ई-टोकन, यसरी लिनुहोस्

विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न आग्रह गरेको छ । विभागले वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

तल्लो मोदी १ का कर्मचारी आन्दोलनमा उत्रिए

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन्

सेनाले एमबीबीएसको शुल्क समायोजन गर्यो, २०७३/७४ बाटै लागु हुने

सैनिक कल्याणकारी कोषले सञ्चालन गरेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थाबाट शैक्षिक वर्ष २०७३/७४ र त्यसपछि भर्ना भएका एमबीबीएसका विद्यार्थीको शिक्षण शुल्क समायोजन हुने भएको हो ।

साँघुरिँदै व्यापारघाटा : आयात घट्दै, निर्यात बढ्दै

चार महिनामा तथ्याङ्कमा यो वर्ष १० देखि १५ प्रतिशत कमी आयात व्यापार हुने देखिएको छ। चार महिनाको अवधिमा ७ प्रतिशतले कमी आएको छ। त्यसैगरी, निर्यात २३.९० प्रतिशतले बढेको छ।

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

काठमाडौं, मंसिर १३ । भूकम्पबाट क्षतिग्रस्त केशरमहलको प्रबलीकरण गर्न ठेक्का सम्झौता भएको छ । महल प्रबलीकरण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...

उद्यमशीलतासँग जोड्न सके कृषि क्षेत्रले राम्रो प्रतिफल दिन्छः कृषि मन्त्री

काठमाडौं,१३ मंसिर । नव नियुक्त कृषि बिकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशीलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने...

फोस्टर्स लागर बियर नेपालमा, हरेक मौसममा पिउन सकिने

काठमाडौं, १३ मंसिर । राज ब्रुअरी प्रा.लि.ले नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन...

दुध उत्पादन बढाउन ‘भीआर’ प्रविधिको प्रयोग

सामान्य टेलिभिजन वा भिडिओको दृश्य भन्दा निकै भिन्न भीआर प्रविधिमार्फत दर्शकले आफू अर्कै दुनियाँमा रहेको वास्तविक जस्तै अनुभव गर्न सक्ने भएकाले यस्लाई कृत्रिम वास्तावविकता भन्ने गरिएको हो।