बैंक/ बिमा

नबिल बैंक सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक १ दशक व्यवस्थापकीय नेतृत्व गरेका थिए। उनले क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा महाप्रबन्धक भएर समेत काम गरेका थिए ।

सेञ्चुरी बैंकको नयाँ शाखा असनमा, शाखा संख्या १४५ पुग्यो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

२२ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

लकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

ग्लोबल आइएमई लघुवित्त कमायो २५ करोड खुद नाफा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको अधिकांश सूचकमा सुधार आएको छ ।

वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थीर, सीडी रेसियो ८८.४२ प्रतिशत

लगातार निक्षेप घट्दै गएको निक्षेप संकलन भदौंको दोस्रो साता (भदौ ४ गतेदेखि भदौ १० गतेसम्म) स्थीर रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । कर्जा लगानी बढेको छ।

जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्र बैंकमा दरखास्त आह्वान (सूचनासहित)

नेपाल राष्ट्र बैंकले ४३ जनाका लागि जागिर खुलाएको छ । बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले जागिर खुलाएको हो ।

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’ आवास कर्जा योजना

आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जाको व्यवस्था गरिएको छ ।

निर्धन उत्थान लघुवित्तको खराब कर्जा ७ प्रतिशत नाघ्यो

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ ।

बैंक अफ काठमाण्डूले ल्यायो मेसिनबाटै क्लियरिङका चेक जम्मा गर्न सक्ने सुविधा

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी हुनेगरी खिचिएको क्लियरिङ्ग चेकहरु मेसिा मार्फत जम्मा गर्नसक्ने व्यवस्था गरेको हो ।

मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।