हिमालयन र सिभिल बैंकको फागुन १२ देखि एकीकृत कारोबार, तीन दिन सेवा बन्द
दुई बैंक मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभ्न लागेको हो । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिइसकेका छन् ।
घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार (पूर्णपाठ)
शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।
ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित
बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ ।
१७ वर्षमा ‘नम्बर वान’ वित्तीय क्षेत्रको ‘रोल मोडल’ ग्लोबल आईएमई बैंक, कुल पूँजी ५८...
नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका मान्छि । त्यसपछि बैंक अफ काठमाडौंलाई गाँभेसँगै ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको हो ।
१७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, साेमबार बोलकबोल
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ४...
बैंक तथा वित्तीय संस्थामा दुई महिला संचालक हुनैपर्ने
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा दुई जना महिला संचालक हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्दै अबका...
नबिल बैंकमा व्यवसायिक कर्जाको आवेदन अनलाइनबाटै दिन पाईने
काठमाडौं, १२ साउन । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।
ऋण लिन इच्छुक व्यक्तिले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन...
विदेशमा ऋण लिन चाहनेले नेपाली बैंकको ग्यारेण्टी पाउने
नेपाल राष्ट्र बैंकले विदेशमा ऋण चाहनेका लागि नेपाली बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था गरेको छ ।
पहिलो त्रैमासमा बैंकको ऋण २७८ अर्बले बढ्यो, बढी विस्तार गर्ने ग्लोबल आइएमई
चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कर्जा विस्तार २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरु तरलता अभावकाबीच कर्जा विस्तारमा बैंकहरु आक्रामक देखिएका हुन् ।