एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
सहकारीमा ‘बिग मर्जर’, पाँचवटा सहकारी गाभिँदा कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने
आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो।
निफ्राले ४ प्रतिशत नगद लाभांश दिने, चुक्ता पूँजी २१ अर्ब ६० करोड
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्ने
एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ ।
मञ्जुश्री फाईनान्सको २७ औं शाखा ललितपुरको कुमारीपाटीमा, बुधवार उद्घाटन
काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्री फाईनान्सको नारायणगढ, बुटवल, न्यूरोड, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान पोखरा विरगञ्ज, मुर्गियामा शाखा रहेको छ ।
सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो ।
नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो
नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो ।
वाणिज्य बैंकले मंसिरमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने
मंसिरका लागि पनि बैंकहरुले कात्तिकै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय गरेको संघले जानकारी दिएको छ ।
बीमा अभिकर्ताको लाइसेन्स परीक्षा अनलाइनबाटै, ५० प्रतिशत उत्तर मिलाउने योग्य
प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (र्२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अधिकर्ता परिक्षालाई व्यवस्थित गर्न यस निर्देशिका जारी गरेको जनाएको छ ।
चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरिएका संशोधनमा के- के भए परिर्वतन ? (पूर्णपाठ)
राष्ट्र बैंकले आवधिक कर्जालाई असार मसान्तपछि लागु गरेर पाँच वर्षभित्र व्यवस्थापन गर्नुपर्ने गरी संशोधन गरेको छ। यसअघि रोकिएको कर्जा नवीकरण असार, पुस र चैतमा नवीकरण गर्न सकिने भएको छ।