ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । ‘पैसा आउने, थपेर पाउने’ नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल...
शोधनान्तर स्थिति २ खर्ब ७३ अर्बले बचतमा
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।
विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्दै ग्लोबल आइएमई बैंक, जीआइजेडसगँ सम्झौता
जीआइजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरको मालपोत कार्यालयमा
ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, स्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ ।
प्रभु बैंकका ग्राहकले काठमाण्डू मोडेल अस्पतालमा विशेष छुट पाउने
काठमाडौंको प्रदशनीमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
विशेष आर्थिक क्षेत्र प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता
उद्योग सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सबैको लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?
सबैको लघुवित्तको सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत वर्षको मुनाफाबाट ३१.०५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
चावहिल र टोखामा मञ्जुश्री फाइनान्सको शाखा विस्तार
मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिल र टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। थप २ शाखासहित मञ्जुश्रीको शाखा संख्या २३ पुगेको छ।
जीवन बीमालेखको संख्या १ करोड नाघ्यो, ६९ प्रतिशत जनसंख्या दायराबाहिर
ग्रामीण भेगका नागरिक अहिले पनि बीमाका विषयमा जानकार छैनन् । सरकारले सबै नेपाली नागरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्यले २०४९ सालमा बीमा समिति स्थापना गरेको थियो ।