बैंक/ बिमा

यसरी तिर्नुहोस् सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट

सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरूले अब खल्तीबाट सिधैं आफ्नो बीमा प्रिमियम तिर्न सक्ने व्यवस्था सुरू भएको छ।

बैंक तथा वित्तीय संस्था खुल्ने समयावधि लम्बियो, लगातार २ दिनभन्दा बढी सार्वजनिक विदा दिन...

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म खुल्ने छन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म खुल्ने छन् ।

मेरो माइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाइ लघुबित्तीय सेवा प्रवाह गरिरहेको छ ।

शेयरधनीहरुलाई लाभांश लिन एभरेष्ट बैंकको अनुरोध

एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ ।

आइएमई पे मार्फत सेयर खरिदको भुक्तानी र टीएमएसमा कोलेटर लोड गर्न सकिने

अब आइएमई पे मार्फत सेयर खरिदको भुक्तानी र टीएमएसमा कोलेटर लोड गर्न सकिने भएको छ ।

नबिल बैंकद्वारा एकै दिन ८ ठाउँमा शाखा विस्तार

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।

हिमालयन बैंक ‘टीएससीएफपी’ अवार्डबाट सम्मानित

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडीबी)ले ‘टीएससीएफपी अवार्ड २०२२– लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ । एशियाली विकास बैंकले हिमालयनलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मान...

एनआइसी एशियाको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआइसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ ।यस बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहक सामू नवीन सेवा सुरुवात गरेको हो।

अब सवारीसाधन कर्जा लिन सहज हुने, राष्ट्र बैंकले जोखिम भार १००%मा झार्यो

प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १ सय प्रतिशत कायम गरेको हो ।

सिलवालले भने -‘बीमा ऐनमा व्यवस्था भए बमोजिम काम कारबाहीको नियमित अनुगमन गर्नू’

यो प्रणाली आगामी २०८४ सालदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने जानकारी दिनुहुँदै निर्देशक सुवेदीले विश्वव्यापीरूपमा स्वीकार गरिएको यस प्रणालीको कार्यान्वयनबाट बीमितको हित रक्षा गर्न, वित्तीय उतारचढावको प्रभाव न्यून गर्न, बीमकको पूँजी सबल बनाउन, लागत घटाउन र बीमकलाई पारदर्शी एवम् जवाफदेही बनाउन योगदान पुग्ने स्पष्ट गरे ।