बैंक/ बिमा

एनबैंक वेब सेवा शुभारम्भ, अब दैनिक २० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सक्ने

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्ने बताए ।

आज बैंक तथा बित्तीय संस्था खुला रहने

बैंक तथा बित्तीय संस्थाहरू आज शनिबार पनि खुला हुने भएका छन्। चालु आर्थिक वर्षको अन्तिम समय भएकाले राजश्व लगायतका विषयलाई ध्यान दिँदै आज बैंक तथा बित्तीय संस्था खुला गर्न लागिएको हो।

हायर पर्चेज कर्जा दिने कम्पनी तथा पदाधिकारीलाई ५ करोड जरिवाना, लाइसेन्स समेत खारेज हुने

सम्पत्ति शुद्धीकरण निवारणविरूद्ध गतिविधि भएको पाइए हायर पर्चेज कर्जा दिने कम्पनी र त्यस्तो कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई नेपाल राष्ट्र बैंकले १० लाख देखि ५ करोडसम्म जरिवाना गर्ने भएको छ ।

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि...

दशैंमा नयाँ नोट नबाड्ने राष्ट्र बैंकको योजना

विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुनेछ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवस्था हुनेछ ।

सेवा करारमा लिने बीमा संस्थानको निर्णय रद्द

राष्ट्रिय बीमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।

शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ ।

प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैङ्करलाई कोष व्यवस्थापनमा काम गर्न सेवनको अनुमति

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भदौ १९ गते आईतबार सेवनमा एक कार्यक्रमको आयोजना गरी अनुमती पत्र हस्तान्तरण गरिएको हो ।

दुई दर्जन बैंकको खराब कर्जा बढ्यो, सनराइजको सबैभन्दा धेरै

सबैभन्दा कम एभरेष्ट बैंकको ०.३३ प्रतिशत खराब कर्जा रहेको छ । नेपाल एसबीआइ, एनआइसी, स्टन्डार्ड चार्टड र सानिमा बैंकको निष्कृय कर्जा १ प्रतिशतभन्दा कम रहेको छ भने १० बैंकको १ प्रतिशत बढी रहेको वित्तीय विवरणले देखाउँछ ।

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटबाट पैसा पठाउँदा क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।