बैंक/ बिमा

सेयर ब्रोकर लाइसेन्सका लागि बैंकले राष्ट्र बैंक गुहारे

कानूनी व्यवस्था भएपनि बैंकको सहायक कम्पनीले हालसम्म सेयर ब्रोकर लाइसेन्स नपाएको भन्दै बैंकहरुले राष्ट्र बैंकलाई गुहारेका छन् ।

साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स, २३ प्रतिशतले बढ्यो

गत साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३ प्रतिशतले बढी हो ।

६ अंकले बढ्याे नेप्से, पुग्याे १२६४.३६

काठमाडाैं, ५ असार । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले...

सबैं वर्गका बैंक नियमित समयमै खोल्न निर्देशन, सेवाग्राहीको चाप बढे दुई सिफ्ट

नेपाल राष्ट्र बैंक नियमन विभागले असार १ गतेबाट साविक अनुसार नै नियमित समयमा बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले लक डाउन खुकुलो पार्दै वित्तीय संस्थाहरु २ दुई सिफ्ट अर्थात बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको थियो ।

भूकम्प, कोरोनापछि अब बाढी पहिरो बीमा, विपत्तिले गर्ने क्षतिबाट रक्षावरण

भुकम्प अघि नै भुकम्पबाट हुने क्षतिलाई अग्नी बीमामा समावेश गरेको र कोरोनाभाइरसको महामारी पछि यसका लागि विशेष बीमा घोषणा गरेको बीमा समितिले अब बाढी तथा पहिरोबाट हुने क्षतिको बीमा पोलिसी ल्याउने तयारी गरेको छ ।

एनआईसी एशिया बैंकको चुक्ता पूँजी साढे ११ अर्ब नाघ्यो, २० प्रतिशत लाभांश पारित

काठमाडौं, २१ मंसिर । एनआईसी एशिया बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न साधारण सभाले बैंकको प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । सो...

कोरोना बीमावापत १ अर्ब ६९ करोड भुक्तानी, ९० जनाले नपाउने

बीमा समितिको तथ्याङ्क अनुसार मंगलबारसम्म ३० हजार ७ सय ८५ जनाको प्रक्रिया पुरा भएकोमा १६ हजार ९४९ जनाले भुक्तानी पाएका छन् ।

एभरेष्ट बैंकको नयाँ अफर, मासिक किस्ता साँढे नौ हजार मै होम लोन

काठमाडौं, २९ बैशाख । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै नयाँ होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता...

निरन्तर ओरालो लाग्दै सेयरबजार, ३ अंकले घट्याे नेप्से

काठमाडाैं, ३० जेठ । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर १२६९.५५ बिन्दुमा झरेको...

चितवनस्थित राष्ट्रिय वाणिज्य बैंकमा भिषण आगलागी, के के भयाे क्षति ?

चितवन, २ भदाै । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...