बैंक/ बिमा

चार बैंकको निक्षेप संकलन दुई खर्ब माथि, सबैभन्दा अगाडि एनआईसी एसिया

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको रहेको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । एनआईसी एशियाले पछिल्लो ३ महिनामा १८ अर्ब ३१ करोड निक्षेप बढाएको हो ।

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला,कति पाइन्छ ब्याज ?

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बिहीबार साउन ७ गतेबाट बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

एनसीसी र ब्लू क्रसवीच सम्झौता, बैंकका कर्मचारीलाई उपचारमा छुट

क्लाउडपत्रिका काठमाडौं, २१ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ब्लु क्रस अस्पतालवीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल...

मेगाको ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना, डेढ करोड सम्मको इन्स्योरेन्स सुविधा

काठमाडौँ, ११ भदौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । बैंकका अनुसार ग्राहकहरुलाई आकर्षक सुविधाहरु प्रदान गर्दै नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने...

ग्लोबल आइएमई बैंक र ब्लू क्रश हस्पिटलबीच सम्झौता

काठमाडौं, २८ कात्तिक । ग्लोबल आइएमई बैंक लि. र ब्लू क्रश हस्पिटल प्रालिबीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई...

गुराँस लघुवित्तको नायव कार्यकारीमा बस्नेत

काठमाडौं, १७ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वाबलम्वन लघुवित्तमा...

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा निर्मलहरि अधिकारी

काठमाडौं,१७ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्वसहसचिव निर्मलहरि अधिकारी चयन भएका छन्। सञ्चालक समिति बैठकले उनलाई सो पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद...

विदेशी लगानी १८० प्रतिशतले बढ्यो, ६ महिनामा १२ अर्ब २० करोड

चालू आर्थिक वर्षको ६ महिनामा करिब १२ अर्ब २० करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ ।

सहुलियतपूर्ण कर्जा बढ्यो, ६ महिनामा १५ अर्ब विस्तार

कृषि कर्जा, वैदेशिक रोजगारबाट फर्किएकालाई दिइने कर्जा, महिला उद्यमशील कर्जा, दलित वर्गलाई दिइने कर्जा, शिक्षित बेरोजगारलाई दिइने कर्जा, उच्च शिक्षा अध्ययन कर्जामा टार्गेट दिएपछि ठूलो परिमाणमा कर्जा विस्तार भएको राष्ट्र बैङ्कले जनाएको छ ।

सात पालिकामा बैंक पुग्न बाँकी, शाखा संख्या ९६४० पुग्यो

मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको प्रतिवेदनअनुसार २०७६ फागुनसम्ममा नेपालका ७ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् ।